काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले इन्द्रजात्राको अवसरमा शुभकामना सन्देश दिँदै नेपाल यति बेला आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको बताएका छन ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि हाम्रा सांस्कृतिक महत्वका पर्वहरूलाई पर्यटन प्रवर्द्धनसँग जोड्नुपर्ने बताएका छन ।
आज काठमाडौँ उपत्यकामा ईन्द्रजात्रा मनाइँदै छ । यसैको अवसरमा सरकारले आज बिदा समेत दिएको छ ।










प्रतिक्रिया दिनुहोस्