काठमाडौँ, ३ असोज । आज असोज ३ अर्थात् संविधान दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइँदै छ ।
सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट चौथो बर्ष पुरा गर्दै छ । सोही अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ ।
राजनीति
20 September 2019 08:47 AM
काठमाडौँ, ३ असोज । आज असोज ३ अर्थात् संविधान दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइँदै छ ।
सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले आजबाट चौथो बर्ष पुरा गर्दै छ । सोही अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ ।
प्रतिक्रिया दिनुहोस्