अर्थ

घट्यो ग्यासको मूल्य



काठमाडौँ, ४ असोज । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।

संविधान दिवसको अवसर पारेर सरकारले  प्तिसिलिन्डर २५ रुपैयाँ मूल्य घटाइएको हो । अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइनेछ ।

निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो । अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेकिी डलरमा जहाजले तेल हाल्न पाउनेछन् ।