काठमाडौँ, ८ असोज । विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एक पटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन्, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन् ।’
ती साथीले भनेछन्, ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन् । उड्दैनन् र यहाँ धेरै देखिएका छन् । मैदानभरि छन् । वाइडबढी पनि छन् । तर, जमिनमा छन् । आकाशमा छैनन् ।’










प्रतिक्रिया दिनुहोस्