राजनीति

ठगिएका विद्यार्थीले उजुरी दिनुहोस्, बढी लिएको रकम फिर्ता गराएरै छाड्छौं : संयोजक महर



काठमाडौँ, ९ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष ऐन महरले मेडिकल कलेजले कुनै पनि विद्यार्थीलाई ठगिएको रकम कानुनी प्रकृयाबाट उठाउने भन्दै उजुरी दिन आग्रह गर्नुभएको छ ।

संयोजक महरले आज एक विज्ञप्ती जारी गर्दै उक्त कुरा उल्लेख गर्नुभएको छ ।