काठमाडौँ, १० असोज । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन आज प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी तोलामा५ रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्