धनुषा, १२ असोज । धनुषामा सात किलो चाँदीसहित दुईजना पक्राउ परेका छन् ।
शनिबार साँझ बा ११ च १२५० नम्बरको टाटा सुमो गाडी भारततर्फ जाने क्रममा चेकजाँच गर्दा ७ किलो चाँदी बरामद भएपछि जनकपुरको ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारत विहारको मधुवनीका धिरज ठाकुरलाई हरीले ७ किलो अवैध चाँदीसहित २ जना पक्राउ गरेका छन् ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्