राजनीति

सभामुख महराद्वारा राजीनामा



काठमाडौँ, १४ असोज । सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन ।

यौन दुर्व्यवहारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख महराले पदबाट राजीनामा दिएका हुन् । उनले छानबिन नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् ।