काठमाडौँ, २१ कार्तिक । भारतले नेपाली भूमि कालापानी र लिपुलेक आफ्नो नक्सामा पारेपछि राष्टिय युवा सङ्घले कडा चेतावनी दिएको छ ।
युवा सङ्घले एक बिज्ञप्ति जारी गर्दै भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न कडा चेतावनी दिएको छ ।
बिज्ञप्ति











प्रतिक्रिया दिनुहोस्