बझाङ, २५ कार्तिक । बुङगल नगरपालिकामा खर काट्न गएकी एक महिलाको खसेर लडेर मृत्यु भएको छ ।
बुङगल नगरपालिका(५ की ३२ वर्षीया अन्जना धामीको खर काटने क्रममा वीरेखोला, किलाहाल्ले भिरबाट लडेर मृत्यु भएको हो ।
काट्न गएकी उनी साँझसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्