काठमाडौँ, २८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र बगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ ।
बुधबार काठमाडौँको मेरियट होटलमा बगलादेशका राष्ट्रपति हमिद र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो । भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायत सहभागी छन् ।










प्रतिक्रिया दिनुहोस्