काठमाडौं, ९ मंसिर । त्रिभुवन विमानस्थलबाट एक लाख ५५ हजार साउदी अरबको रियालसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
दुबईका लागि प्रस्थान गर्न लागेका भारतीय नागरिक आसफाक मिर्जाको साथबाट १ लाख ५५ हजार रियाल बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ। उनले लगेजमा लुकाएर लैजान लागेका अवस्थामा रियाल बरामद गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्