Banner News

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार (विज्ञप्तिसहित)



काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

प्रधानमन्त्री ओलीलाई स्वास्थ्यमा सुधार भइरहेकाले बिहीबार सामान्य हिड्डुल गराइने उनको निजी डाक्टर प्राध्यापक दिव्यासिंह शाह बताएका हुन् ।

प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमा नै राखिने डाक्टरले बताएका छन् ।

विज्ञप्ति