काठमाडौँ, १२ मंसिर । मन्त्रिपरिषद बैठकको निर्णय दुई सावर्जनिक भएको छ ।
२०७६ मंसिर ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले आज उक्त निर्णय सावर्जनिक गरेको हो ।
सावर्जनिक निर्णय
१. नेपाल–भारत पारवहन सन्धि पुनरावलोकनसम्बन्धी सहसचिवस्तिरीय बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।
२. भूमि सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ ।










प्रतिक्रिया दिनुहोस्