Banner News

वडाध्यक्षको नतिजा सार्वजनिक : कसले कहाँ गुमाए, कहाँ थपे ? (सूचीसहित)



काठमाडौँ, १५ मंसिर । उपनिर्वाचन भएका बिभिन्न जिल्लाका स्थानीय तह अन्तर्गत ४३ वटा वडामध्ये अधिकांशको मतगणना सकिदा सत्तारुढ नेकपाले अग्रता कायम राखेको छ ।

४३ वडामा भएको निर्वाचनमध्ये प्युठानको ऐरावती गाउँपालिका १ र २ को मतपरिणाम प्राप्त हुन बाँकी छ । यसैगरी महोत्तरीको बलवा गाउँपालिका ८ र धरान उपमहानगरपालिका ७ को परिणाम पनि आउन बाँकी छ ।

क्र.सं. गापा/नपाका वडा उपचुनावमा विजयी दल २०७४ मा विजयी दल
१. हिलिहाङ-७, पाँचथर कांग्रेस नेकपा
२. फिदिम-१, पाँचथर नेकपा कांग्रेस
३. धनपालथान-२, मोरङ कांग्रेस नेकपा
४. खाँदबारी-३, संखुवासभा नेकपा नेकपा
५. धरान-७, सुनसरी नेकपा
६. साकेला-३, खोटाङ नेकपा नेकपा
७. पौवादुङ्मा-१, भोजपुर नेकपा कांग्रेस
८. छिन्नमस्ता-७, सप्तरी राजपा राजपा
९. कल्याणपुर-१२, सिरहा नेकपा कांग्रेस
१०. मटिहानी-६, महोत्तरी राजपा राजपा
११. बलवा-८, महोत्तरी समाजवादी
१२. बलवा-२, महोत्तरी कांग्रेस कांग्रेस
१३. गढीमाई-२, रौतहट कांग्रेस राजपा
१४. सखुवाप्रसौनी-५, पर्सा समाजवादी समाजवादी
१५. हरिपुर्वा-१, सर्लाही समाजवादी नेकपा
१६. बारागढी-१, बारा समाजवादी कांग्रेस
१७. उमाकुण्ड-५, रामेछाप नेकपा नेकपा
१८. खैरहनी-४, चितवन कांग्रेस कांग्रेस
१९. खैरहनी-५, चितवन कांग्रेस कांग्रेस
२०. भरतपुर-१६, चितवन कांग्रेस नेकपा
२१. धुलिखेल-२, काभ्रे नेकपा नेकपा
२२. दक्षिणकाली-३, काठमाडौं नेकपा नेकपा
२३. इन्द्रावती-८, सिन्धुपाल्चोक नेकपा कांग्रेस
२४. बढीगाड-२, बागलुङ नेकपा नेकपा
२५. सुन्दरबजार-२, लम्जुङ नेकपा नेकपा
२६. बुङ्दीकाली-५, नवलपरासी नेकपा नेकपा
२७. मालारानी-३, अर्घाखाँची कांग्रेस नेकपा
२८. ऐरावती-१, प्युठान नेकपा
२९. ऐरावती-२, प्युठान जनमोर्चा
३०. प्युठान नगरपालिका-२, प्युठान नेकपा नेकपा
३१. घोराही-१६, दाङ कांग्रेस नेकपा
३२. कोहलपुर-६, बाँके नेकपा कांग्रेस
३३. रुरु-६, गुल्मी नेकपा नेकपा
३४. थवाङ-१, रोल्पा नेकपा स्वतन्त्र
३५. शिवराज नपा- १०, कपिलवस्तु राजपा स्वतन्त्र
३६. कुमाखमालिका-५, सल्यान नेकपा नेकपा
३७. आदर्श-२, डोटी नेकपा नेकपा
३८. मेल्लेख-५, अछाम नेकपा कांग्रेस
३९. पुरचौडी-४, बैतडी कांग्रेस नेकपा
४०. दोगडा केदार-४, बैतडी कांग्रेस नेकपा
४१. सुर्नया-१ बैतडी कांग्रेस कांग्रेस
४२. पुनर्वास-३, कञ्चनपुर नेकपा नेकपा
४३. त्रिवेणी-१ बाजुरा नेकपा कांग्रेस