काठमाडौँ, २६ मंसिर । महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापालाई ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका १५ को शुद्ध साकाहारी खाजाघरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियुक्त पक्राउ नगरी ठगी भएको रकम असुल उपर गराउने वातावरण मिलाई दिए वापत सेवाग्राहीसँग ४० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्