समाचार

जीप दुर्घटनामा प्रहरी जवानको मृत्यु

बैतडी, ३ पौष । यात्रुबाहक जीप पल्टिँदा बैतडीमा एक जना प्रहरी जवानको मृत्यु भएको छ ।

खोड्पेबाट पुर्चौडी हाटका लागि छुटेको म१ज ३२९ नंको जिप पुर्चौंडी नगरपालिका–६ सनगाउँमा सडकमै जिप पल्टिदाँ बैतडीस्थित पुरघाट प्रहरीचौकी हाटमा कार्यरत कैलालीको धनगढी उपमहानगरपालिका–१ का २४ वर्षीय सुदीप श्रेष्ठको ज्यान गएको बैतडी प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।