काठमाडौँ, ७ पौष । आज सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ३ सय रुपैयाले बढेर छापावाला सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदी पनि ५ रुपैयाले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेकोे महासंघले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्