काठमाडौँ, १३ पौष । काठमाडौँ लगायत देशैभरि केही दिनयता लगातार जा
बदली तथा वर्षा गराउने मौसमी प्रणालीको प्रभाव नेपालमा नरहेपनि चिसो गराउने प्रणाली भने सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार बिहान पौने ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक डिग्री सेल्सियस मापन भएकोछ । तापक्रम घट्ने या यस्तै रहने क्रम केही दिन जारी रहने मौसमविदले बताएका छन् ।
काठमाडौँ लगायत देशभरका तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईका क्षेत्रमा पनि दिनभरजसो नै हुस्सु र कुहिरो कायम रहने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
डो बढेको छ ।










प्रतिक्रिया दिनुहोस्