समाचार

भोली सार्वजनिक विदा (सूचनासहित)



काठमाडौँ, २६ पौष । सरकारले भोली २७ गते (आइतबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नुवाकोट जिल्लाको विदुर नगरपालिकाले पुस १० गते बसेको पाचौँ नगरसभा अधिवेशनको बैठकले राष्ट्रिय एकिकरण दिवसको अवसरमा पुस २७ गते सार्वजनिक दिने निर्णय गरेको हो ।

सूचना