काठमाडौँ, १२ माघ । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्