मकवानपुर, १३ माघ । जिल्लाका दुई एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ ।
गएराति भीमफेदी गाउँपालिका देउराली र हेटौंडा उपमहानगरपालिका– १५ मा रहेको एनसेल टावरमाथि आगजनी भएको र आगजनीबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
विप्लव समूहको संलग्नता आगनजी भएको अनुमान गरेको प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्