शैक्षिक

एमालेको चाँगु नगरपालिकामा चुनाबी अभियानः सगठन कमिटीमा को –को



भक्तपुर,१५ चैत्र । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथ एमाले भक्तपुरले संगठनको आन्तरिक अभियानलाई जिल्लाभर तीव्र पारेको छ । भक्तपुरका सबै नगरपालिकामा जिल्ला कमिटीले तय गरेको कार्यतालिकाअनुसार एमालेले चुनावी अभियान अघि बढाएको हो ।

यसैक्रममा चाँगु नगरपालिकामा आगामी निर्वाचनलाई विशेष ध्यान दिई एमाले भक्तपुरले अभियानलाई तीव्र पारेको हो । जिल्ला कमिटीका सचिव हरिशरण लामिछानेको संयोजकत्मा ५१ सदस्यीय सगठन कमिटी निर्माणमा गरेको छ । जसको सह–संयोजकमा मोहनबीर श्रेष्ठ,सचिव–शम्भु प्रसाद दाहाल रहेका छन ।

त्यसैगरी सदस्यहरुमा शिवहरि केसी,परासर सापकोटा,रमेश बुढाथोकी,विष्णु तामाङ,रामप्रसाद तिमिल्सिना, बाशुदेब खड्का, रामेश्वर थापा,सुवास ढुगाना, राजेन्द्र खड्का,ईश्वर खड्का,नारायणी फूँयाल, राजकुमार लामिछाने,रामहरि थापा, राजु पौडेल,बुद्धिलाल महर्जन, श्याम साख,रामहरि खड्का,ईन्द्र प्रधान, श्यामकुण्ण गिरी,नकुल राउत, सर्मिला गिरी, लेखनाथ तिमिल्सिना, रामभाई बानिया, माधब ढकाल, राधाकृण्ण नेपाल,राधाकृण काफ्ले,दामोदर काफ्ले,केशव काफ्ले,शान्ति लामिछाने,राजु अधिकारी, जयराम बास्तोला,निरोज नगरकोटी, राजकुमार लामिछाने, धुव्र रिसाल, दिनेश लामिछाने, हरि प्रसाद दाहाल,रामप्रसाद दाहाल, आशा खड्का, सामना मिश्र, कोमल प्रसाद तिमिल्सिना, कान्छा रोक्का, शुशिल न्यौपाने,बलराम मिजार,भवानी भडेल र पुष्पा भडेल रहेका छन् ।