राजनीति

यी हुन आजबाट शुरु हुने नेकपा केन्द्रीय कमिटी बैठकका एजेण्डाहरू



काठमाडौँ, १५ माघ । आजबाट शुरु हुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकका एजेण्डाहरू सार्वजनिक भएको छ  ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृह आज बिहान ११:०० बजेबाट सुरु हुने भएको छ ।

एजेण्डाहरू :

१. सहिदहरूप्रति श्रद्धाञ्जलि ।

२. बैठककाे उद्घाटन र उद्घाटन मन्तव्य – सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली।

३. राजनीतिक प्रतिवेदन प्रस्तुति – अध्यक्षद्वयका तर्फबाट कार्यकारी अध्यक्ष कमरेड पुषपकमल दाहाल”प्रचण्ड” ।

४. संगठनात्मक प्रतिवेदन तथा विधान संशाेधन प्रस्ताव प्रस्तुति – महासचिव विष्णुप्रसाद पाैडेल ।

५. सातवटै प्रदेशका अध्यक्षहरूद्वारा संगठनातमक कामकाे रिपोर्टिङ ।

६. समसामयिक प्रस्तावहरूकाे प्रस्तुति ।

७. विविध ।