काठमाडौँ, १६ माघ । जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठकमा अध्यक्षद्वयका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीको राष्ट्रिय महाधिवेशन आगामी २०७७ चैत्र २५ देखि ३० गतेसम्म सम्पन्न गर्ने प्रस्ताव गरिएको छ ।
पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राजनीतिक प्रतिवेदन केन्द्रीय समितिको बैठकमा पेश गरिएको थियो ।
अध्यक्षद्वयको प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले पार्टीको राष्ट्रिय महाधिवेशन अघि २०७७ साल भदौदेखि मंसिरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरेका छन् ।
प्रतिवेदनको पूर्णपाठ











































प्रतिक्रिया दिनुहोस्