एक महिलाले उनीहरुविरुद्व मानव बेचविखन तथा ओसारपसारको उजुरी गरेपछि वडाध्यक्ष खड्कासहित काठमाडौँको ब्रिजगोपाल श्रेष्ठ र भारत मोतिहारीका नवल ठाकुरलाई पक्राउ गरेको हो ।
अदालतबाट ८ दिनको म्याद थपेर तीनै जनामाथि मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ । खड्का २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।










प्रतिक्रिया दिनुहोस्