काठमाडौँ, १८ माघ । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जाल तथा अनलाईन न्युज पोर्टलहरुमा गरिने अवैधानीक विज्ञापनलाई कडाई गर्ने भएको छ ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंक तथा नेपालको कानुन विपरित कार्य गरेको जानकारी प्राप्त हुन आएमा कारवाही हुने समेत चेतावनी दिएको छ ।










