काठमाडौँ, १९ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीले राजनीतिक प्रतिवेदन सर्वसम्मत पास गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको उक्त प्रतिवेदन सर्वसम्मत पास भएको नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए छन् ।










प्रतिक्रिया दिनुहोस्