समाचार

नेपाली सेनामा खुल्यो १५० जना अधिकृत क्याडेटमा जागीर (सूचनासहित)



काठमाडौँ, २३ माघ । नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टमा आवेदन खुला गरेको छ ।

सूचना