पोखरा, २४ माघ । चितुवाको आक्रमणमा परी पोखरामा एक बालिकाको मृत्यु भएको छ ।
बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयवासीले चितुवाको खोजी जारी राखे पनि फेला पार्न सकेका छैनन् ।










प्रतिक्रिया दिनुहोस्