राजनीति

काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै



काठमाडौँ, २७ माघ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।

महाधिवेसन तयारीका विषयमा छलफल आज दिउँसो दुई बजेका लागि बैठक बोलाइएको छ ।

यस्तै बैठकमा ललिता निवास जग्गा प्रकरणमा उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको भन्दै अवरुद्ध संसद खुलाउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।