राजनीति

प्रधानमन्त्री ओली अस्पताल भर्ना



काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका छन ।

साेमबार बिहान धापासीस्थित ग्राण्डी अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका लागि पुगेका  प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीकाे स्वास्थ्यकै कारण आइतबार पार्टीको सचिवालय बैठक स्थगित भएको थियाे ।