काठमाडौँ, २८ माघ । आजको प्रतिनिधिसभा बैठक १ बजेदेखि सुरु भएको छ ।
कांग्रेसले विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोधको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा लगाएको भन्दै तीन दिनसम्म सदन अवरूद्ध गरेको थियो ।
सोमबार बसेको कांग्रेस केन्द्रीय समितिले संसद अवरूद्ध नगर्न निर्देशन दिएपछि संसदीय दलको बैठक राखेर सदन सुचारू गर्ने निर्णयमा कांग्रेस संसदीय दल पुगेको छ ।
प्रत्यक्ष प्रसारण (LIVE)










प्रतिक्रिया दिनुहोस्