Banner News

अध्यक्ष दाहालद्वारा ग्याल्वो ल्होसारको शुभकामना



काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्याल्वो ल्होसारको अवसरमा स्वदेश तथा बिदेशमा रहेका शेर्पा समूदायका सम्पूर्ण नेपाली दीवहिनी तथा  दाजूभाइहरुमा हार्दिक शुभकामना ब्यक्त गरेका छन ।

अध्यक्ष दाहालद्वारा जारी शुभकामान सन्देश,