काठमाडौँ, १३ फागुन । आजको प्रतिनिधिसभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ वार्षिक प्रतिवेदन’ पेश भएको छ ।
प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले आज उक्त प्रतिवेदन सभामा पेश गरेकी हुन ।
राजनीति
25 February 2020 18:52 PM
काठमाडौँ, १३ फागुन । आजको प्रतिनिधिसभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ वार्षिक प्रतिवेदन’ पेश भएको छ ।
प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले आज उक्त प्रतिवेदन सभामा पेश गरेकी हुन ।
प्रतिक्रिया दिनुहोस्