काठमाडौँ, १७ फागुन । मौसम पूर्वानुमान महाशाखाले प्रादेशिक साप्ताहिक मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले शुक्रबारदेखि बिहीबारसम्म सातै वटा प्रदेशको मौसमको पूर्वानुमान जारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्