काठमाडौँ, १८ फागुन । कलंकीमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ ।
गएराति ९ बजेतिर बल्खुबाट कलंकीतिर जाने सडकको मेनलेनबाट सर्भिस लेनमा खसेर ती पुरूष घाइते भएका थिए ।
प्रहरीका अनुसार घटनास्थलमा पुग्दा उनको मुखमा चोट पटक लागेको र ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । माग्ने जोगी हुन् कि जस्तो लागेको तर पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्