राजनीति

मन्त्री खतिवडाद्वारा राजीनामा



काठमाडौँ, २० फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन ।

राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल सकिएसंगै मन्त्री खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएको बताइएको छ ।

मन्त्री खतिवडाले मंगलबार मुख्यसचिव रेग्मीमार्फत राजीनामा बुझाएका हुन । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् ।