अर्थ

बढ्यो सुनचाँदी मूल्य



काठमाडौँ, २१ फागुन । आज बुधबार सुनचाँदी मूल्य बढेको छ ।

आज सुन तोलामा २२ सयले बढेर छापावाला सुन प्रतितोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुनको मूल्य ८ हजार २ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदी पनि तोलामा २० रुपैयाँले बढेर ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।