समाचार

आजको मौसम



काठमाडौँ, २५ फागुन । केही दिनदेखि जारी बदली, वर्षा र हिमपात आजबाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार रातिनै पानी पार्ने याे प्रणाली बाहिरी सकेकाले आजबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार पश्चिम हुँदै प्रवेश गरेको पानी पार्ने प्रणाली कमजोर बनेर शनिबार नै बाहिरिएकोले  आइतबारबाट देशका सबैजसो भागको मौसम सुधारिने र काठमाडौंमा बहने  घाम लाग्ने महाशाखाले जनाएको छ  ।