काठमाडौँ, २६ फागुन । होलीमा जबरजस्ती रंग दलेर झगडा गरेको अभियोगमा ६५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज महानगरीय प्रहरी परिसर, काठमाडौँले राजधानीका विभिन्न क्षेत्रबाट उनिहरुलाई पक्राउ गरेको हो ।
बलजफ्ती लोला हान्ने र समूहमा झगडा गरीरहेको अबस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । आज साँझसम्ममा कसुरको गम्भीरता हेरेर उनीहरुलाई छाड्ने वा मुद्दा चलाउने टुंगो लाग्ने प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्