काठमाडौँ, २७ फागुन । आज मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८२ हजार ७ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ८२ हजार ४ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी भने आज १० रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्