काठमाडौँ, २८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमाँ घरमा बम बिस्फोट घटनाको निन्दा गरेका छन् ।
उनले घटना आतंककारी समूहले गराएको टिप्पणी समेत गरेका छन् । नेकपा अध्यक्ष प्रचण्डले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा एवं भत्र्सना गरेका हुन् ।











प्रतिक्रिया दिनुहोस्