राजनीति

राष्ट्रपति भण्डारीद्वारा राजदूत नियुक्त (विज्ञप्तिसहित)



काठमाडौँ, ३० फागुन । राष्ट्रपति बिद्या देवी भण्डारीद्वारा अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत नियुक्त  गरेकी छन ।

आज राष्ट्रपति कार्यालयद्वारा जारि गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संबिधानको धारा २८२ को उपधारा (१) बमोजिम अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत श्री महेश राज दाहाललाई फिजीका लागि समेत गैर आवासीय नेपाली राजदूत पदमा  नियुक्त गरिएको जनाएको छ ।