समाचार

खोलाले बगाएर एक जनाको मृत्यु



अर्घाखाँची, २ चैत । भूमिकास्थान नगरपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।

चरेपानीमा रहेको पातले खोलाले बगाएर र सोही नगरपालिका-९ ढिकुरा चरेपानीका ३८ वर्षीय सालिकबहादुर वलालको मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।