Banner News

कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले गर्यो १४ वटा महत्वपूर्ण निर्णय (सूचीसहित)



काठमाडौँ, ५ चैत । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइसरको रोकथाम तथा नियन्त्रणको लागि सरकारले १४ वटा निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा बनेको कोरोना भाइसर रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिले आज सिंहदरवारमा बसेको बैठकले उक्त निर्णयहरु गरेको हो ।