काठमाडौँ, १२ चैत । चैत्र १३ गते बोलाइएको प्रतिनिधिसभाको बैठक पुन: स्थगित भएको छ । उक्त बैठक अब २३ गते आइतबार १ बजे सम्मका लागि स्थगित भएको हो । सूचना
प्रतिक्रिया दिनुहोस्