काठमाडौँ, २४ चैत । डोटीको जोरायल गाउँपालिका ४ देउथलाकी एक युवतीको गाेली प्रहार गरी हत्या गरिएको छ ।
भरुवा बन्दुकले हाेनेर स्थानीय २० वर्षीया अनिता वनको हत्या गरिएकाे डोटी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार देउवाले भरुवा बन्दुकबाट गोली हानेर अनिताको हत्या भएको हो ।
अनिताको हत्या आशंकामा मृतकका श्रीमान खडक वनलाई पक्राउ गरेको छ । उक्त विषयमा थप अनुसान्धन भईरहेको प्रहरीले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्