काठमाडौँ, २६ चैत । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल मंगलबार पक्राउ परेका थिए ।










प्रतिक्रिया दिनुहोस्