समाचार

काठमाडौँबाहिर नौ स्थानबाट कोरोना भाइरस परीक्षण (सूचीसहित)



काठमाडौँ, २९ चैत । काठमाडौँबाहिर नौ स्थानबाट कोरोना भाइरस परीक्षण भइरहेको छ ।

जसको सूची तल छ-

  • राष्ट्रिय चरा रोग अनुसन्धान प्रयोगशाला, भरतपुर, चितवन
  • जनकपुर अञ्चल अस्पताल, जनकपुर, धनुषा
  • धुलिखेल अस्पताल, धुलिखेल, काभ्रेपलान्चोक
  • सेती अञ्चल अस्पताल, धनगढी, कैलाली
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की
  • ‘भेक्टर बोर्न’ रोग अनुसन्धान र प्रशिक्षण केन्द्र, हेटौडा, मकवानपुर
  • राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र, ओमसाटिया, रूपन्देही
  • बीपी कोइराला स्वास्थ्य विज्ञान संस्थान, धरान, सुनसरी
  • मध्य पश्चिम क्षेत्रीय अस्पताल, वीरेन्द्रनगर, सुर्खेत